‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : अध्यक्ष दाहाल
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताएका छन् । नवलपरासी पूर्वको कावासोती–१७...