प्रधानमन्त्रीले मागे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधकाछन् । पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको घटनाबारे प्रधानमन्त्रीले गृहमन्त्रालयसँग लिखित स्पष्टीकरण मागेका छन् । थाइल्याण्डमा हुन लागेको...