प्रतिनिधिसभाका विषयगत समितिका सभापतिले लिए सपथ
काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार अपरान्ह सिंहदरबारमा पद तथा गोपनियताको सपथ...