प्रचण्डको भारत भ्रमण फलदायी भएको अध्यक्षद्वयको निष्कर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी भएको अध्यक्षद्वयले निष्कर्ष निकालेका छन्। सोमबार भएको अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको भेटवार्ताले प्रचण्डको भारत भ्रमणको...