‘वामदेवजीलाई प्रधानमन्त्री बनाऔँ’ प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।...