मन्त्रिपरिषद् सकिए लगत्तै पूर्वमाओवादीका सबै मन्त्री प्रचण्ड निवासमा
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार बैठक सकिएलगत्तै पूर्व माओवादीका सबै मन्त्री नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । सोमबार(आज)को मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा...