कास्की २ बाट विद्यालाई उम्मेदवार बनाउन नेकपा सचिवालय सबै सदस्य सहमत
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार बसेको नेकपा सचिवालयको बैठकले...