नेकपा केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक बुधबारदेखि बस्दैछ । तत्कालीन एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि एजेन्डा तय गरेर पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो...