२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सापकोटा विरुद्धको रिटको सुनुवाई आज नहुने

न्यायाधीश  फुयाँलले मुद्दा हेर्न नमिल्ने

अ+ अ-

काठमाडौँ । अग्नि सापकोटा विरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ ।

न्यायाधीश हरि  फुयाँलले सर्बोच्चको न्यायाधीश हुनुपूर्व पनि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायिकै हैसियतले बहस गरेकाले उनले यो मुद्दा हेर्न नमिल्ने भएको हो ।

सापकोटा विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ आज फुयाँलको एकल इजलासमा तोकिएको थियो ।

फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ ।

सम्बन्धित समाचार : १२ गते अदालतमा हाजिर हुन अग्नि सापकोटालाई सर्वोच्चको आदेश

आजै सभामुखमा सापकोटा निर्वाचित हुँदैछन् । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन ।

दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।

सम्बन्धित समाचार : सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?

सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?