१६ कार्तिक २०७५, शुक्रबार
प्रदेश १ को नाम र केन्द्रबारे छिट्टै टुंगो लाग्छ : मन्त्री घिमिरे
खाँदबारी । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन्। सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दसैं र तिहारजस्ता चाडपर्वले...