पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस नेता सिंह भेटेको तस्बिर भाइरल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहबीच भेटघाट भएको तस्बिर अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ । उनीहरूबीच सौहार्दपूर्ण वातावरणका वार्तालाप गरेको तस्बिर दुई...