समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी र...