पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा. भट्टराई
बनेपा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा पार्टी जिल्ला समितिले आयोजना गरेको...