उम्मेदवार छनोटका लागि रास्वपाद्वारा डा. स्वर्णिमको नेतृत्वमा उपसमिति गठन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा। स्वर्णिम वाग्लेको...