२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको जित सुनिश्चित

अ+ अ-

रुकुमपूर्व । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित सुनिश्चित देखिएको छ।

जिल्लामा कुल ३४ हजार ७७२ मतदाता रहेका छन्। तीमध्ये १९ हजार १८८ मत खसेको थियो। हालसम्म १५ हजार ८२३ मत गणना हुँदा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।

त्यसै गरी, एमालेका लीलामणि गौतमले ३ हजार १७ मत, नेपाली काँग्रेसकी सुकुसदेवी थापा ले २ हजार ४७७ मत र रास्वपाका लखन थापा ले ७१२ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ राप्रपाका रोशन शाह ले ७३, जनमोर्चाका चन्द्रविक्रम शाही ले २९, प्रलोपाका सन्दीप पुन ले १८६, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योति रोका ले ५४, नेशनल रिपब्लिकका धर्मकुमार बुढा ले ४८, नेकपा माओवादीका जुद्धबहादुर बुढा ले ४० र जसपाका सिरबहादुर बुढा ले ५ मत प्राप्त गरेका छन्।

अब प्रत्यक्षतर्फ ३ हजार ३६५ मत मात्र गणना हुन बाँकी रहेको छ। हालको मतान्तरका आधारमा प्रचण्डको जित लगभग सुनिश्चित देखिएको छ।