चन्द्र भण्डारीको दाबी : ‘चुनावपछि काँग्रेस पहिलो पार्टी, गगन प्रधानमन्त्री’
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि देशभर काँग्रेसको पक्षमा लहर आएको दाबी गरेका छन्...