ईश्वर र सुरेन्द्रप्रति गोकर्णले गरे सम्मान व्यक्त
काठमाडौँ । एमालेका नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले रूपान्तरणसहितको पार्टी निर्माणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान जनाएका छन् । उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले उच्च नैतिकता...