जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा-पत्र बुझाएका हुन् ।राजीनामा-पत्रमा चौधरीले पार्टी आफ्नो...