ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिने सहमति
काठमाडौँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने...