कुनै पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने काँग्रेस विशेष पक्षलाई आयोगको जवाफ
काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्र निर्वाचन आयोग पुगेको छ । पार्टीको विधान १७ (२) अनुसार ५४ प्रतिशत...