जसपा नेपालद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरू सँगसँगै गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र संघर्षका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने निर्णय...