शंकर पोखरेलले भने : ‘महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज...