‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचारका मुद्दामा मौन बसेका छौँ भन्ने होइन’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छिन्। नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा...