स्वास्थ्य मन्त्री पौडेलले भने-‘प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ’
काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अंग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताएका छन्। विश्व अंगदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले...