लोकतान्त्रिक मूल्य र कानूनी शासनको आधारमा निकास खोज्न मानव अधिकार आयोगको सुझाव
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट निकास खोज्न मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनलाई आधार बनाउनुपर्ने सुझाव दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति...