‘जेन जेडको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ’ : डा. सिके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेन जेड पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी...