‘समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ’ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेन जेडको आन्दोलनपछिको परिस्थितिमा नयाँ ढंगले सोच्नुपर्ने बताएका छन्। परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव नहुने उनको...