निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद लेखनाथ दाहालले संघीय निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह गरेका छन् । विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलमा भाग लिँदै उनले कार्यसूचीमा समावेश भइसकेको विधेयक...