सांसदको आवाज सुनेर बजेट संशोधन गर्न सांसद खतिवडाको माग
काठमाडौँ । सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्मा छलफल भएपछि सांसदले उठाएका विषयवस्तु समेट्नका लागि बजेट संशोधन...