‘बालुवाटारमा ‘बा’ को राज रहुन्जेल मन्त्री अधिकारीले राजीनामा दिनु पर्दैन’-उपेन्द्र यादवको सचिवालय
काठमाडौँ । जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे मौन रहेको आरोप लगाएको छ । सामाजिक सञ्जालमार्फत...