संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ...