परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘नेपाल भारत सम्बन्ध ऐतिहासिक’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी छन् । ...