निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे सहमति जुट्यो
काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः...