शंकर पोखरेलको दाबी-‘बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ’
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले बजेटले...