गणतन्त्रात्मक शासन व्यवस्थाबाट समृद्ध मुलुक निर्माण गर्न सकिन्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने बताएका छन् । अध्यक्ष नेपालले १८औँ...