बाबुराम भट्टराईको पार्टी छोडेर माओवादीमा फर्किए सचिवालय सदस्य थापा
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । थापासहित कास्की अध्यक्ष राजु...