प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष...