औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति गर्नुपर्नेका जोड
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा गभर्नर डा. युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन्। लेखनाथ उद्योग वाणिज्य संघको २९औँ स्थापना दिवस...