यस्तो छ घनश्याम भुसालले प्रस्ताव गरेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ एजेन्डाको पूर्णपाठ
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक बनाउँदै रचनात्मक आन्दोलन थालेको छ । राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरूले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न...