बाबुराम भट्टराईले भने-‘रवि लामिछानेलाई बाहिर आएर कानुनलाई सघाउने मौका दिनुपर्छ’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई बाहिर आएर जनताको प्रतिनिधित्व गर्ने र कानुनलाई सघाउने मौका दिनुपर्ने...