२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा ट्रेड युनियनको व्यवस्था राख्न नहुने सांसद प्रेम सुवालको धारणा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था हटाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानमा राज्य कोषबाट पारिश्रमिक र सुविधा पाउने कर्मचारीलाई ट्रेड युनियन गर्न निषेध गरिएको उल्लेख गर्दै निजामती सेवामा यस्तो व्यवस्था राख्न नहुने धारणा व्यक्त गरे। “ट्रेड युनियन निजी क्षेत्रमा मात्र लागु हुन्छ,” उनले भने।

सांसद सुवालले विधेयकमा स्थानीय तहमा कार्यरत कर्मचारी नियुक्तिमा स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने र स्थानीय राजस्वको ४० प्रतिशत खर्च गरेर कर्मचारी भर्ना गर्न सकिने व्यवस्था गर्न सुझाव दिए। उनले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब, भत्ता र सुविधाका लागि सार्वजनिक ऋण प्रयोग नगर्ने स्पष्ट प्रावधान राख्नुपर्नेमा जोड दिए।

यस्तै, सरुवा, बढुवा र भर्तीमा हुने आर्थिक अनियमितता रोक्न कानुनी व्यवस्था गर्न, अवकाश प्राप्त कर्मचारीले दुई वर्षभित्र आफ्नो अनुभव लेखेर पेस गर्ने नियम बनाउन र श्रेणीविहीन कर्मचारीलाई म्यानपावर कम्पनीमार्फत ठेक्कामा नलगाउने व्यवस्था गर्न उनले माग गरे।

सुवालले राज्य व्यवस्था समितिको प्रतिवेदनसहित विधेयक पेस भएकोमा स्वागत गर्दै यी प्रावधानहरू समावेश गरेर विधेयकलाई थप प्रभावकारी बनाउन सकिने बताए।