२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“सुशासनका लागि ट्रेड युनियन सबैभन्दा ठूलो बाधक हो” : सांसद सिंह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ट्रेड युनियनलाई सुशासनको मार्गमा सबैभन्दा ठूलो बाधक भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले आजको सरकार र समग्र सुशासन प्रणालीलाई कमजोर बनाउन ट्रेड युनियनले भूमिका खेलेको आरोप लगाए। उनले राज्यको स्रोत र जनताको करबाट सञ्चालन हुने प्रशासनमा ट्रेड युनियनको हस्तक्षेप अस्वीकार्य भएको बताए।

“ट्रेड युनियन सुशासनका लागि सबैभन्दा ठूलो बाधक बनेको छ,” उनले भने, “यसबारे सबै सरोकारवाला निकाय जानकार छन्, तर कोही बोल्दैनन्। अब यो विषय गम्भीर रूपमा उठ्नुपर्छ।”

उनले निजामती सेवा विधेयक पहिल्यै पारित हुनुपर्नेमा ढिलाइ भएको भन्दै आपत्ति जनाए। “विधेयकमा धेरै राम्रो कुरा छन्, तर केही प्रावधान परिमार्जन गर्नु अत्यावश्यक छ,” सिंहले भने, “जनताको करको पैसाबाट चल्ने सेवामा ट्रेड युनियन राख्नु उपयुक्त होइन। त्यसैले अब ट्रेड युनियन खारेज गर्नुपर्ने बेला आएको छ।”