मुख्यमन्त्री कार्कीले भने-पहाडको रित्तिँदो क्रम रोक्ने खालका योजना आवश्यक
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइसराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट...