कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे विपक्षी दलहरूले मागे सरकारको जवाफ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे विपक्षी दलहरूले सरकारसँग जवाफ माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी...