राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले २६ चैतमा काठमाडौँमा वृहत जनप्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए...