गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौँमा पनि प्रदर्शन गरेको छ । काठमाडौँको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।...