मधेश केन्द्रित आठ दलले मोर्चाको अवधारणा र एजेन्डा तय गर्न कार्यदल बनाउने
काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ । राजधानीमा सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा...