‘प्रचण्ड’को घोषणा : कसैको वैशाखी टेक्दैनौँ, नयाँ जनक्रान्तिका लागि अघि बढेँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई अपमानित गर्नेहरू विरुद्ध लडाइँ लड्न अगाडि बढेको बताएका छन् । प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत...