उपनिर्वाचनबारे काँग्रेसले भन्यो-एक्लै लडेर प्राप्त स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएका छौँ
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको जनाएको छ। उपनिर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेको काँग्रेसका महामन्त्री तथा स्थानीय तह उपनिर्वाचन समितिका संयोजक...