लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग
काठमाडौँ । नेपाल विद्यार्थी संघभित्रको एउटा समूहले स्ववियु केन्द्रित छलफल गरेको छ । महामन्त्री गगन थापा निकट संघका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । भेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा भइरहेको गतिविधि...